घरको छतमा शक्तिशाली बम फेला



मेरो प्रदेश सम्वाददाता
ललितपुर
ललितपुरको गोदावरी नगरपालिका ५ मा रहेको एक घरमा बम फेला परेको छ ।


गादावरी स्थित शुकराम मिजारको घरमा आज बम भेटिएको हो । मिजारको घरको छतमा बम फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गरिरहेको छ ।

बम कसले र किन राख्यो भन्ने खुल्न नसकेको घटनावारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button