आफैँलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
जिल्लाप्रहरी कार्यालय सिन्धुलीमाकार्यरत एक प्रहरी जवानले आफैँलाई गोलीहानेका छन् । महोत्तरी घर भई जिप्रकामाकार्यरत प्रहरी जवानचन्द्रकिशोर रायले शुक्रवार आफैँलाई पेटमा गोलीहानिगम्भीर घाइते भएकाहुन ।उनको पेटमा गोलीलागेको र सिन्धुलीमाउपचार सम्भव नभएपछि एम्बुलेन्सबाट थपउपचारको लागि काठमाडौँ लगिएको सिन्धुलीप्रहरीकाप्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिईन । आफैलाई गोलीहान्नुको कारण खुल्ननसकेको र आवश्यक अनुसन्धान भैरहेकोबताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button