घुस लिएको अभियोगमा जिप्रका सप्तरीका कार्यालय सहयोगीमाथि मुद्दा दायर



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीका जिल्ला प्रशासन कार्यालयमा मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ।


आयोगका प्रवक्ता प्रदीपकुमार कोयरालाका अनुसार अभद्र व्यवहार मुद्दा पेशीमा राखिदिने भन्ने प्रयोजनका लागि सेवाग्राहीसँग यादवले रु चार हजार घुस माग गरेको आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button