बिप्लव समुहका जिल्ला इन्चार्ज लामा पक्राउ



मेरो प्रदेश सम्वाददाता
सर्लाही,
नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाको सर्लाही इञ्चार्ज लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।


लालबन्दी नगरपालिका–६, स्थित एक घरबाट लामालाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

परवानीपुरमा ऐनसेल टावरमा विष्फोट गराएको, बाग्मतीमा स्काभेटरमा आगजनी गरेको लगायतका घटनामा उनी संलग्न रहेका प्रहरीले दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button