अवैध भारतीय रुपैयाँसहित एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सा प्रहरीले बुधबार भारतको रक्सौलबाट नेपाल प्रवेश गरी वीरगन्ज जाँदै गरेको एक भारतीयलाई अवैध १२ लाख भारतीय नोटसहित पक्राउ गरेको छ । पक्र।उ पर्नेमा भारतको हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्द्र रहेका छन । सुभाष
बा. ६ च. ७४४० नम्बरको सेन्ट्रो कार रिजर्व गरी नेपाल आउँदै गरेका थिए नेपाल आउने क्रममा पर्सा प्रहरीको चेकजाँचमा परी १२ लाख अवैध भारतीय नोटसहित सुभाष पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएकोछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button