गायिका आस्था राउत धरौटीमा रिहा



मेरो प्रदेश सम्वाददाता
बाठमाण्डौ
गायिका आस्था राउत मंगवार धरौटीमा रिहा भएकी छन् ।
उनलाई मानहानी सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार हजार रूपैयाँ धरौटीमा रिहागर्ने आदेश गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button