घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ



मेरो प्रदेश सम्वाददाता
भोजपुर
पुनःनिर्माण प्राधिकरण अन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारीलाई छ हजार घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको छ ।
इञ्जिनीयर तिवारीलाई शुक्रबार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले होटलबाटै रङ्गेहात पक्राउ गरेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button