कुटपिटबाट बलबहादुरको मृत्यु



मेरो प्रदेश सम्वाददाता
कटारी
सोमवार राति कटारी नगरपालिका–१० राम्चेका ४४ वर्षीय केबलबहादुर सुनुवारको कुटपिट बाट
सोही ठेगाना घर भएका ६६ वर्षीय बलबहादुर सुनुवारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सामान्य वादविवाद हुँदा केबलबहादुरले बलबहादुरलाई कुटपिट गरेका थिए कुटपिटबाट गम्भीर घाइते भएका बलबहादुरलाई कटारी अस्पतालमा भर्ना गरिएको थियो अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
कुटपिट गर्ने केवलबहादुर इलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button