मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सप्तरी
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा हिजो राती मोटरसाइकल दुर्घटना हुँदा सोही बडाका वडाध्यक्षको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष सुशीलकुमार चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हँुदा चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button