बुद्ध एयरको विमान यतिको विमानसँग ठोक्कियो



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
जनकपुरकालागी उड्न लागेको बुद्ध एयरको विमान बिहान ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पार्किङ गरिराखेको यति एयरको विमानसँग ठोक्किएकोे छ ।
विमानस्थल प्रहरीका अनुसार, दुवै विमानमा सामान्य क्षति पुगेको छ । जहाज ठोक्किएपछि बुद्ध एयरलाईन्सको जनकपुर उडान रद्द भएको छ ।
दुवै विमान कम्पनीका सञ्चालकहरुले आफ्नो बिमान आ ,आफूले बनाउने सहमति भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button