मोरङको मिक्लाजुङमा तीनवटा स्काभेटरमा बम विष्फोट

मेरो प्रदेश सम्वाददाता
मोरङ
मोरङको मिक्लाजुङमा आइतबार साँझ तीनवटा स्काभेटरमा विष्फोट बम विष्फोट भएको छ। हाल निर्माणा कार्य भैरहेको मिक्लाजुङ–आइतबारे सडक निर्माण गर्न राखिएका तीनवटा स्काभेटरमा विष्फोटभएको हो । विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन ।