चौधरी ग्रुपकाे पशुपति बिस्कुट उद्योगमा आगलागी



सुनसरीको दुहबीस्थित चौधरी ग्रुपकाे पशुपति बिस्कुट उद्योगमा मंगलबार राति  करिब ८ बजे तिर भीषण आगलागी भएको छ।  आगो किन लाग्याे भनेर अहिले सम्म कारण खुल्न सकेकाे छैन । आगो  विराटनगर र आसपासका क्षेत्रबाट दमकल बोलाइएर नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यलय दुहबीले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button