मेयरकै कार्यकक्षमा कुटिए पत्रकार



मेरो प्रदेश सम्वाददाता
धनुषा
देशसञ्चार अनलाइनका संवाददाता राजा झा र कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुर सहितका पत्रकारहरुमाथि मेयर र उनका सहयोगीले कुटपिट गरेका छन
उनिहरुले जनकपुर उपमहानगरपालिकाको कार्यालय परिसरभित्र मेयर लाककिशोर साहकै कार्यकक्षमा कुटपिट गरेका हुन
कान्तिपुर टिभीका समाचारदाता अमरकान्तका अनुसार मेयर र उनका कार्यकर्ताले हेलमेटले हिर्काएका थिए । मेयरको प्रतिक्रिया लिन कार्यकक्षमा गएको बेला कुटिएको पत्रकारहरुले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button