६० बिघा १० कठ्ठामा लगाइएको गाँजा र ५० बिघा ६ कठ्ठामा गरीएको अफिम खेती नस्ट



मेरो प्रदेश सम्वाददाता
मकवानपुर
मकवानपुरको राक्सिराङ गाउँपालिकामो पुस १६ देखि १९ सम्म प्रहरीले चलाएको अभियानमा
सो गाउँपालिकामा ६० बिघा १० कठ्ठामा लगाइएका गाँजा र ५० बिघा ६ कठ्ठामा गरीएको अफिम खेती नस्ट गरेको छ ।
प्रहरीले मकवानपुरको राक्सीराङ गाँउपालीकाको ज्यामुङ, डन्डुटार, सुनारी, सौराहा, सानो भावर, रानीवाङ, माकदमार, देवीटार, काकडा, ठूलोभावर, सिम्किम, बटार, पाङबुङ लगायतका स्थानवाट किसानले लगाएको गाँजा र अफिम खेती सखाप गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा फडानी अभियानलाई आगामी दिनमा पनी निरन्तरता दिने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button