राजधानीको महाराजगञ्ज क्षेत्रमा आज ७ घण्टा बत्ती जाने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


काठमाडौको चक्रपथ विस्तार गर्नका लागि रुख काट्नुपर्ने भएकाले आज महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट प्रसारण गरीने लाइन बिहान ९ बजेदेखि अपरान्न४ बजेसम्म सात घण्टा बिजुली बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लाईन बन्दबाट सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा बिजुली नआउने भएको छ । रुख कटानको काम सम्पन्न हुने बित्तिकै बिद्युत सेवा सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button