खानेपानीको पहुँच ९२ प्रतिशत



सरकारले चालु आर्थिक २०७६÷०७७ भित्र ९२ प्रतिशत खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेको छ । अहिलेको आधारभूत खानेपानीको ८९ प्रतिशत पहुँचलाई यो आर्थिक वर्षमा ९२ प्रतिशत पु¥याउने खानेपानी मन्त्रालयले जनाएको छ ।


खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार खानेपानीको आधारभूत पहुँच शतप्रतिशत हुने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताए । यता आधारभूत खानेपानीको पहुँच पुगेको ठाउँमा पनि गुणस्तर र दिगोपनको काम हुन नसक्दा उपभोक्ताहरुले त्यसको मार खेप्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button