मीनभवनमा गाडीको ठक्करबाट एकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
काठमाडौँको मीन भवनमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा नाम थर खुल्न नसकेको एक महिलाको ज्यान गएको छ ।
शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा करिब ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ।


ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button