घुससहित सशस्त्रका इन्सपेक्टर र हवल्दार पक्राउ



मेरो प्रदेश सम्वाददाता
रुपन्देहीअख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरीलाई ६ हजार घुससहित पक्राउ गरेको छ ।


उनीहरुलाई गैडहवा गाउँपालिका–३ को सगरहवाबाट बिहीबार पक्राउ गरीएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button