बसको ठक्करबाट साइकलयात्रीको मृत्यु



मेरो प्रदेश सम्वाददाता
चितवन
चितवनमा बिहीबार बिहान बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजा रहेका छन ।
पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले बिहिवार बिहान भरतपुर महानगरपालिका १ दियालो रोडमा प्रजालार्ई ठक्कर दिएको थियो ।


बसको ठक्करबाट गम्भिर घाइते उनलाईे भरतपुर अस्पतालमा उपचारकालागी लगीएको थियोे प्रजाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिने बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button