घरेलुका कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उद्योग कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर नवीन कुमार सिंहलाई बुधबार दिउँसो ७० हजार घुससहित पक्राउ गरेको छ्।
उद्योग दर्ता गर्न सहजीकरणमा सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा सिंहलाइ पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button