ट्रकको ठक्करबाट एक युवाको मृत्यु



मरो प्रदेश सम्वाददाता
कठमाडौ
काठमाडौँको गुर्जुधारामा मंगलबार बिहान नम्बर नखुलेको ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रगिरी नगरपालिका ७ चेकपोष्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसी रहेका छन ।
केसी छोरालाई विद्यालय पुर्याउन मोटरसाइकलमा जाँदा बाटोमा नम्बर नखुलेको ट्रकले ठक्कर दिएपछीे घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा केसीका छोरा सामान्य घाइते भएका छन्।


घुर्टनापछि ट्रक फरार भएकाले ट्रकको खोजी भइरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button