९ फिट लामो र २५ बिलो तौल भएको अजिङ्गर फेला



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको हनुमाननगर वडा नम्वर १ भारदहक।
सुधिर झाको घरको बारीबाट ९ फिट लम्वाई भएको २५ किलोको अंजिगर सर्प फेला परेको छ । फेला परेको अजिंगर लार्ई ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई बन्यजन्तु आरक्ष पथरी सेक्टरको रेन्जरको जिम्मा लगाएर पठाएको सप्तरी प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button