हुम्लामा आज बिहानैदेखि हिमपात



मेरो प्रदेश सम्वाददाता
हुम्ला
हुम्लामा तेस्रो पटक हिमपात भएको छ ।
शुक्रबार दिनभरि बादल लागे पनि शनिबार बिहानैबाट हिमपात शुरु भएको हो ।
बिहान चार बजेदेखि मसिनो हिमपात हुँदा जमिन सेताम्मे भएको छ । यस अघिकै हिँउ नपग्लिन नपाउँदै फेरि हिँउ पर्न शुरु भए पछी
चिसो अत्याधिक बढेको छ । हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हिमपातले हवाई सेवा समेत प्रभावित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button