गोठ जलेर एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
गुल्मी
गुल्मीको इस्मा गाउँपालिका–३ नयाँ पोखरामा शुक्रवार राती गोठमा आगलागी हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय नरबहादुर नेपाली रहेको गुल्मी प्रहरीले जनाएको छ ।


प्रहरीको जानकारी अनुसार स्थानीय चिन्ता बहादुर नेपालीको गोठमा नरबहादर राति सुतेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button