चिसो बढेपछि लोहारपट्टीमा एक हप्ताको लागि विद्यालय बन्द



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
केहिदिन देखीको लगातार चिसो र हुस्य बढेकाका कारण महोत्तरीको लोहरपट्टि नगरपालिकाले ७ दिनका लागि समुदायक विद्यालय र मर्दसा बन्द गर्ने निर्णय गरेको छ ।


जाडोका कारण बाल बालिका हरुलाई विद्यालय जान समस्या भएकाले नगरपालिका भित्रका आधारभूत बिधालय र माध्यमिक गरी १७ वटै विद्यालय र ४ मर्दसा आइतबार सम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button