महोत्तरी समाज उत्थान संस्था द्वारा सरसफाइ



धर्मेन्द्र कुमार यादव
सम्सी
समाजिक सदभाव र समाजिक कार्य गर्ने उदेश्यले महोत्तरीको धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय स्थलमा सरसफाइ गर्ने गरेको पौरानिक परपरा रहेको छ ।
हिन्दु हरुको महान चाँड दिपावली, छठ तथा भ्रमन वर्ष २०२० लाई लक्षित गदै महोत्तरी समाज उत्थान संस्था ले शनिबार महोत्तरीको सोनमा गाउपलिका वडा.नं. ६ मंगल नाथ महादेव मन्दिरमा सरसफाइ गरेको छ ।



सरसफाईमा सोनमा गाउपालिका, प्रहरी चौकी मगर थाना, स्वास्थ्य चौकी मगर थाना, स्वास्थ्य चौकी सोनमा, खबर दर्पण दैनिक पत्रीका, रेडियो जुन तारा, मंगलनाथ युवा कल्ब लगायतका संघ संस्था लगायतको को सहकार्यमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button