शसस्त्र प्रहरीले गर्याे पटाका नष्ट



धर्मेन्द्र कुमार यादव
महोत्तरी कात्तिक ३
शसस्त्र प्रहरी बल सम्सीले विभिन्न समयमा पक्राउ गरेकोे पटाका आइतबार नष्ट गरेको छ । प्रहरीले भारतको कन्हवा बोर्डरबाट नेपाल भित्रयाउने क्रममा महोत्तरीको सम्सी गाउँपालिका वडा न(६ र ७ बाट २५ हजार रुपैया बराबरको बिभिन्न विष्फोटक पदाथर्, पटाखा बरामद गरि नष्ट गरेको हो ।
बरामद पटाखाहरु सम्सी गाउँ पालिका वार्ड न ६ क अध्यक्ष शेख उमैद वार्ड न ७ का अध्यक्ष मदन ज्यु शसस्त्र प्रहरी र तथा नेकपा का सदस्य महफुज आलम र स्थानीय जनप्रतिनिधि ,स्थानीयबासी तथा संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button