नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिएको जानकारी अनुसार ।
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै १९ जना कोरोना संक्रमण बाट निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २ सय ६ पुगेको छ । हालसम्म नेपालमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button