नेपालमा छैटौं कोरोना संक्रमित फेला



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा आयोजित नियमित पत्रकार सम्मेलनका अनुसार नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ ।
संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरको चैत्र ४ गतेको क्यू आर ६५२ उडानबाटै आएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button