प्रधानमन्त्री डायलासिस गरेर फर्किए



मेरो प्रदेश टिभी
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार दिउँसो डायलासिस गरिएको छ ।
ओली दिउँसो अस्पताल पुगेर डायलासिसगरी साँझ निवास फर्किएका हुन । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाका अनुसार
पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित ओलीले डायलासिस गर्दै आएका छन् । उनको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button