बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने ः कुलमान घिसिङ



  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा घिसिङले मृत्युपछि आँखा दान गर्ने प्रतिबद्धता गरेका छन् । उनले बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने भन्दै आँखा नभई संसार देख्न नसकिने कुरालाई कसैले नकार्न नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button