सूर्यग्रहण लागे पनी सरकारले सार्वजनिक विदा नदिने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
बिहीबार सूर्यग्रहण लागे पनी सरकारले सार्वजनिक विदा नदिने भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए ।
सामाजिक सञ्जालहरुमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने समाचार राखिएका कारण जनमानसमा धेरै चासो बढेको थियो । यसवारेमा बुधबार गृहमन्त्रालयमा छलफल भए पनि विदो नहुने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button