नेपाल प्रहरीका २४ एसपीको सरुवा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
नेपाल प्रहरीको मुख्यालयले शुक्रबार २४ जना एसपीको सरुवा गरेकोछ ।


सरुवा हुनेको सूचीमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा मुकुन्द मरासिनी, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, चितवनमा गंगा पन्त, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी परेका छन ।

रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल र मकवानपुरमा सुशीलसिंह राठौर लाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button