सरकारले तराई ,मधेस द्रुतमार्ग अधिकारभित्र पर्ने जग्गाको क्षतिपूर्ति दिने



मेरो प्रदेश सम्वाददाता
कातमाडौ
सरकारले तराई र मधेस द्रुतमार्ग्भित्र परेका संरचनाको क्षतिपूर्ति दिने भएको छ । सरकारले मार्गअधिकारभित्र परेका प्रेमबहादुर मोक्तानसमेत सातजना र स्वास्थ्य चौकी भवनको २५ रोपनी २ आना २ पैसा जग्गाको क्षतिपूर्ति दिने निर्णय गरेको हो।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना गरिएको पत्रकार सम्मलेन मा सूचना तथा तराई र मधेश द्रुतमार्ग अधिकारभित्र परेका संरचना तथा जमिनको क्षतिपूर्ति दिने निर्णय गरेको हो । त्यस्तै, सरकारले माथिल्लो सानिगाड जलविद्युत् आयोजनाको हेड वर्क पावर ह्याउस लगायत संरचना निर्माण गर्न बझाङको बुंगल नगरपालिका ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको १.०५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृत दिएको बताईएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button