मुकेश चौरसिया हत्याको जाहेरी दर्ता




मुकेश चौरसियाहत्याको जाहेरी जिल्लाप्रहरी कार्यालय पर्साले लिननमानेपछि पीडित पक्षले हिजो सरकारी वकिलकार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् ।


गतबिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साको विन्दवासिनीगाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममादुई पक्षबीचभएको झडपमा गम्भीर घाइते भएकाचौरसियाको उपचारको क्रममाशुक्रबार वीरगन्जमा मृत्यु भएको थियो ।

घटनाको ७दिनबितिसक्दापनिप्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्षआजनिवेदनसहितजाहेरी लिएर सरकारी वकिलकार्यालयपुगेको थियो ।

सरकारी वकिलकार्यालयकाप्रमुख रुद्रप्रसादपन्थीले निवेदनदर्ता गरी आवश्यककारबाहीकालागिजाहेरी जिल्लाप्रहरी कार्यालय पर्सामा पठाएको बताउनुभयो ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button