बिहानको हुस्सु र कुहिरो अपह्रान्न हटेर जाने



हाल सुदुर पश्चिम प्रदेश र प्रदेश १ मा आँशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश र प्रदेश २ का तराई भु(भागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।


आज बिहान एक÷दुई स्थानमा हुस्सु र कुहिरो लागेपनि अपरान्ह पछि सो हटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श बिहानको समयमा तराईका थोरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो अपरान्ह सम्म रहने देखिन्छ ।

कुहिरो र हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा निस्किएको भए र अन्य कुनै जोखिम प्रभावहरुबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button