करेन्ट लागेर महाेत्तरीमा एकको मृत्यु



 महोत्तरीमा अाइतबार दिउँसाे करेन्ट एक पुरुषको मृत्यु भएको छ । मृत्यू हुनेमा जिल्लाकाे गौशाला नगरपालिका–५  जिरोमाईल बस्ने ४१ वर्षीय राजदेव साह रहेका छन् ।


साहलाइ गौशाला नगरपालिका–४ रजखोरमा रहेकाे खेतमा लगाएको विद्युतीय तारको घेरामा परेर करेन्ट लागेको हाे ।

उनकाे शवपोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button