आजको मौसम



मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । महाशाखाले हाल देशभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 


आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, राति  देशभर मौसम सामान्यतया सफा रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । । 

यसैगरी, सोमबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।  यस्तै, मंगलबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button