बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्य



रूपन्देहीको बुटवलस्थित कोरोना विशेष उपचारत थप एक काेराेना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेका छन् ।


गत कात्तिक २३ गते पीसीआर परीक्षण गर्दा काेराेना पाेजिटिभ देखिएका उनको बुधबार राति पाैने मृत्यु भएको हो । ती व्यक्तिमा निमोनियाको समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button