पूर्वसभामुख कृष्णबहादुर महरालाइ पत्नी शाेक



पूर्वसभामुख कृष्णबहादुर महरालाइ पत्नी शाेक परेकाे छ । पूर्वसभामुख महराकी पत्नी सीता महराको आज बिहान ६:२५ बजे उपचारकै क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । 


लामाे समयदेखि माइस्थेनिया नामक रोगबाट पिडित महरा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल भर्ना भएकी थिइन् ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। 

नर्भिकमा पिसीआर परीक्षण गर्दा उनकाे कोरोना पोजेटिभ देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button