भारतमा नेपाली विद्यार्थी कुटिएको समस्या समाधानकालागि भारतस्थित नेपालीदूतावासलाई निर्देशन ।।




खानाको विषयलाई लिएर भारतको देहरादूनमा नेपालीविद्यार्थीमाथि लामाबाटै कुटपिट भएको विवरण सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले समस्या समाधानकालागिभारतस्थित नेपाली राजदूतावासलाई निर्देशनदिएको छ ।


मन्त्रालयकाप्रवक्तातथा सहसचिव सेवालम्सालले विद्यार्थी माथिभएको कुटपिटको घटनालाई गम्भीर रूपमालिएर समस्या समाधानगर्न दूतावासलाई निर्देशनसहितको पत्र पठाएको बताउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाबारे सत्यतथ्यबुझ्ने प्रक्रिया सुरू भइसकेको बताउनुभएको थियो ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button