पछिल्लाे २४ घण्टामा काेराेनाबाट थप १७ जनाको मृत्यु



कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। याे सँगै हालसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ सय ४ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button