कक्षा १२ को परीक्षा छठलगत्तै हुने




कक्षा १२ को परीक्षा पनि छठलगत्तै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइ दिएकाले छठलगत्तै परीक्षा हुने बोर्डले जनाएको छ ।


स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरेर परीक्षा सञ्चालनको स्वीकृति मन्त्रीपरिषद्ले यसअघि नै दिइसकेको छ । शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिष्ठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button