सीमा क्षेत्रमागएर किनमेल नगर्न सरकारको आग्रह




सरकारले सीमा क्षेत्रमाबसोवास गर्ने सर्वसाधारणलाई सीमापारी गएर किनमेल नगर्न आग्रह गरेको छ ।

स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको नियमित जानकारीका क्रममाहिजो मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किन मेलका लागि सीमापारी नजान आग्रह गर्नुभएको हो ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयल ेकोरोना संक्रमणको जोखिमउच्च रहेकाले पुरानै लुगालगाएर दशैँ मनाउन आग्रहगरेको छ ।

साथै किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सूची बनाएर एकैपटक सामान किन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button