१ सय २६ वटा नमुना परीक्षण गर्दा ५ जनामा पोजेटिभ



twitter sharing button
pinterest sharing button
sharethis sharing button

चितवनमा थप ५ जनामा कोभिड १९ संक्रमण देखिएको छ।


भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएका १ सय २६ वटा परीक्षणमध्ये ५ वटामा पोजेटिभ देखिएको हो। बाँकी १ सय २१ वटामा नेभेटिभ आएको प्रयोगशालाले जनाएकाे छ ।

संक्रमित पाँचै जना रत्ननगर नगरपालिकाका रहेका छन्। तीन जना महिला र दुई जना पुरुषमा कोभिड पोजेटिभ देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button