आज देशका अधिकाँश स्थानकाे माैसम सफा रहने



हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको माैसम विज्ञान विभागले जनाएकाे छ । यसैकारण आज देशका अधिकाँश स्थानकाे माैसम सफा रहने विभागकाे अनुमान छ । हाल  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।


आज दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

आज राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

गामी २४ घण्टामा खतरनरहेकाेले महाशाखाले कुनै चेतावना जारी गरिएकाे छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button