काेराेनाबाट थप एक महिलाकाे मृत्यू



धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचार गराइरहेकी  ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ। मृत्यू हुनेमा


मोरङको बूढीगंगा-२ की महिला रहेकी छिन् ।   मंगलबार  बिहान २ बजे  स्वार्स फेर्न गाह्राे हुनुका साथै ज्वराे अाएपछि अस्पताल भर्ना गरिएकाेमा उनकाे साेहीदिन  साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ ।

उनी मुटुकी राेगी थिइन् ।  याे संगै नेपालमा काेराेनाबाट मर्नेकाे संख्या १ सय १५ पुगेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button