चितवनमा एकैदिन ४६ सहित ५० जनामा काेराेना पुष्टि



चितवनमा एकैदिन ४६ सहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४६ र मकवानपुर, बारा र गोर्खाका गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको छ ।


उनीहरु सबै क्वारेन्टिनका संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button