सप्तरीमा थप ३१ जनालाई कोरोना संक्रमित



राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको १ सय ३९ जनाको परीक्षणअनुसार राजविराजमा २७ जना र रुपनी गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् ।   यो समेत गरी संक्रमित हुनेको सङ्ख्या ६ सय १६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button