गण्डकी प्रदेशमा कोभिड १९ बाट संक्रमितको हुनेहरूकाे सङख्या  साँढे १ हजार नाँघ्याे



गण्डकी प्रदेशमा कोभिड १९ बाट संक्रमितको हुनेहरूकाे सङख्या  साँढे १ हजार नाँघेकाे छ ।


गएराती थप ६ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको सङख्या १ हजार ६ सय ५६  पुगेकाे  हो। पछिल्लाे पटक  क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँ, कास्की र नवलपरासीका थप ६ जनामा कोरोना देखिएको थियाे ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button